एकादश

[वि.]

१. एकादशसम्बन्धी; एघार गन्तीमा पर्ने।

२. एघार

[वि.]

१. एघार; दश र एकको जोड; दश र एकका योगले बनेको;दश र एकका योगको।ना.

२. दश र एकको योगबाट बन्ने सङ्ख्या;११ को अङ्क