गृह · शब्दकोश
१. प्राणीको गर्भधारणका लागि निषेचनको उपयुक्त समय।
२. बोटबिरुवाको फुल्ने फल्ने निश्चित समय।
३. रजस्वलाको समय।
४. स्त्रीको रजस्वला भएदेखि सोह्रौँ रातसम्मको गर्भधारणको अवधि।
⟵ फेरि सूचीमा जानुहोस्