फोकट

[वि.]

१. बेकम्माको; व्यर्थको; फोगट

२. सित्तैँको; विनामूल्यको।