गृह · शब्दकोश

रोचक

[वि.]

१. दिल बहलाउने; मनोरञ्जक।

२. रुचि लाग्ने; चाखलाग्दो; आकर्षक।

३. रुचि वा भोक जगाउने; रुच्ने।

⟵ फेरि सूचीमा जानुहोस्