उत्तानपाद

[ना.]

स्वायम्भुव मनुका छोराध्रुवका पिता; पौराणिक राजा

[ना.]

एक प्रकारको झार; जडीबुटी