उजेली

[वि.]

१. अँध्यारामा चमक आउने (ढुङ्गा, रुख आदि)।

२. झकझकी उज्यालो भएको; उज्ज्वल; जुन लागेको (रात)।