आर्यावर्त

[ना.]

१. पौराणिक मान्यताअनुसार हिमालदेखि विन्ध्याचलसम्म र पूर्वी समुद्रदेखि पश्चिमी समुद्रसम्म फैलिएको विस्तृत भूभाग; आर्यहरूको निवासस्थल।

२. भारतवर्ष