आना

[ना.]

१. चार पैसा; रुपियाँको पच्चिसौँ भाग

२. जग्गाको सोह्र भागको एक भाग

[ना.]

हे. आहान