गृह · शब्दकोश

आधारहीन

[वि.]

१. असङ्गत; अमिल्दो; बेतुकको।

२. आधारविनाको; जग नभएको।

३. आश्रय नभएको; असहाय।

४. तर्क वा प्रमाण नभएको;

⟵ फेरि सूचीमा जानुहोस्