गृह · शब्दकोश

बेतुक

[वि.]

१. तुक नहुने स्थिति; बेछाँट; बेढङ्ग।

२. अशिष्ट, अभद्र।

३. तर्कहीन; अतार्किक।

४. तुक नमिलेको; तुक नभएको।

५. भद्दा; छन्द न बन्दको।

⟵ फेरि सूचीमा जानुहोस्