गृह · शब्दकोश

आख्यात

[वि.]

१. समापिका क्रिया; तिङ् प्रत्यय।

२. भनिएको; कथिएको।

३. सबैले थाहा पाएको; प्रसिद्ध; ख्यातिप्राप्त।

⟵ फेरि सूचीमा जानुहोस्