गृह · शब्दकोश

अशिक्षित

[वि.]

१. अज्ञानी; मूर्ख।

२. गँवार; असभ्य।

३. शिक्षा नपाएको; लेखपढ नगरेको।

⟵ फेरि सूचीमा जानुहोस्