गृह · शब्दकोश

अल्पनु

[अक्रि.]

१. छिप्नु; लुक्नु।

२. नदेखिने हुनु; अलप हुनु।

३. बिलाउनु; हराउनु।

⟵ फेरि सूचीमा जानुहोस्