बाटो पक्की तुल्याउँदा गिट्टी आदिसँग मोलेर ओछ्याइने कालो लेदो; तारपिन आदिको तेल निकाल्दा आएको च्याटच्याटे लेदो।