सोद्देश्य

[वि.]

१. उद्देश्यका साथमा।

२. उद्देश्यसहितको; उद्देश्यले युक्त भएको; उद्देश्य राखिएको।