गृह · शब्दकोश

अरबी

[वि.]

१. अरब देशमा पाइने घोडा।

२. पानीदार र ठुलो जातको घोडा।

३. अरब देशको; अरबसम्बन्धी।

⟵ फेरि सूचीमा जानुहोस्