गृह · शब्दकोश

अमित्र

[ना.]

१. मित्र नभएको व्यक्ति; भिन्न व्यक्ति।

२. शत्रु; वैरी।

⟵ फेरि सूचीमा जानुहोस्