गृह · शब्दकोश

अभौतिक

[वि.]

१. अध्यात्मजगत्‌सँग सम्बन्धित।

२. भौतिक वस्तुसँग सम्बन्ध नभएको।

⟵ फेरि सूचीमा जानुहोस्