अभिलाषालायक

[वि.]

१. चाहिने खालको; आवश्यक; जरुरी

२. वाञ्छनीय; इच्छा गर्न योग्य