गृह · शब्दकोश

अनुपम

[वि.]

१. उत्तम; श्रेष्ठ; निरूपम।

२. उपमा दिन नसकिने; अतुलनीय; बेजोड।

⟵ फेरि सूचीमा जानुहोस्