गृह · शब्दकोश

अपुताली

[ना.]

छोराछोरी नभएका व्यक्तिको जायजेथा; सम्पत्तिको उपभोग गर्ने निकटतम उत्तराधिकारी नहुने व्यक्तिको धनमाल; औताली।

⟵ फेरि सूचीमा जानुहोस्