अपात्र

[ना.]

१. खराब आचरण भएको व्यक्ति; कुपात्र

२. खराब भाँडो; बिटुलो भाँडो