अपसारण

[ना.]

१. कुनै वस्तु पन्छाउने वा हटाउने काम

२. बाटो दिने वा ठाउँ छाड्ने काम