गृह · शब्दकोश

अपव्ययी

[ना.]

१. अनुचित काममा खर्च गर्ने व्यक्ति।

२. अपव्यय गर्ने; फजुल खर्ची।

⟵ फेरि सूचीमा जानुहोस्