गृह · शब्दकोश

अधकल्चो

[वि.]

१. अधकल्टो; अधपिल्टो।

२. अधमरो।

३. अधुरो; अपूरो।

४. अपरिपक्व।

५. अर्धशिक्षित।

६. आधा पाकेको आधा काँचो; अजकल्चो; अगल्चो।

⟵ फेरि सूचीमा जानुहोस्