अपक्व

[वि.]

१. अकुशल

२. नपाकेको; अपरिपक्व; काँचो

३. पूर्ण विकास नभएको (बुद्धि)।