गृह · शब्दकोश

अन्भाउनु

[सक्रि./ प्रेक्रि.]

१. दुलाहालाई दुलहीका घरतर्फ प्रस्थान गराउनु

२. विवाह सिद्धिएपछि दुलाहादुलहीलाई वरगृहतर्फ बिदाइ गर्नु; अन्माउनु

⟵ फेरि सूचीमा जानुहोस्