गृह · शब्दकोश

अनिधो

[वि.]

१. ठेगान नहुँदाको अवस्था; निधोको अभाव; अनिर्णय।

२. अनिश्चित; अनिर्णीत।

⟵ फेरि सूचीमा जानुहोस्