टुहुरो

[वि.]

१. आमाबाबु मरेको; कुनै संरक्षक नभएको।

२. कुनै सहाय नभएको; अनाथ; बिचरो; स्त्री. टुहुरी।