१. पछि; पछिल्तिर; तदनन्तर।
२. अन्तर नभएको; सीमा नभएको।
३. एकअर्कामा वा परस्परमा कुनै भिन्नता नभएको; सँगै रहेको।
४. बिचमा कुनै प्रकारको बाधा नभएको।