गृह · शब्दकोश

अदण्डनीय

[वि.]

१. तिर्नु नपर्ने।

२. दण्ड दिनु नपर्ने; अदण्ड्य; सजाय नसुहाउने।

⟵ फेरि सूचीमा जानुहोस्