गृह · शब्दकोश

अडियल

[वि.]

१. आफ्ना कुरामा अड्डी लिने; जिद्दीवाल।

२. हिँड्दाहिँड्दै बिचमा अडिने वा रोकिने स्वभाव भएको (घोडा); अडाहा।

⟵ फेरि सूचीमा जानुहोस्