गृह · शब्दकोश
१. जान वा जान्न नसकिने; अथाह।
२. पार लगाउन नसकिने; अपार।
पुग्न नसकिने स्थान; दुर्गम; दुर्बोध।
⟵ फेरि सूचीमा जानुहोस्