गृह · शब्दकोश

होच्याउनु

[सक्रि.]

१. अग्लाइ वा उचाइ कम पार्नु; होचो गराउनु।

२. निन्दा गर्नु; तुच्छ्याउनु; हियाउनु।

⟵ फेरि सूचीमा जानुहोस्