गृह · शब्दकोश

हुरहुर

[क्रिवि.]

१. दन्केर आगो बल्ने गरी; ह्वारह्वार।

२. धेरै मानिसहरू एकैसाथ पस्ने वा निस्कने गरी।

३. हावा चल्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्