हुँदोखाँदो

[वि.]

राम्रोसँग खानपिन गर्न पुग्ने सम्पत्ति भएको; बन्दोबस्त राम्रो भएको; सम्पन्न