गृह · शब्दकोश

हातमुख

[ना.]

१. काम गर्ने हात र खाने, बोल्ने मुख; हात र मुख।

२. जीवननिर्वाह।

⟵ फेरि सूचीमा जानुहोस्