हस्तलिखित

[वि.]

१. अमुद्रित लेखोट; पाण्डुलिपि

२. हातले लेखिएको; लिखित रूपको।