स्वर्गीय

[वि.]

१. असाधारण; अलौकिक

२. देहान्त भएको; मरेको।

३. स्वर्गमा हुने; स्वर्गको; स्वर्गसम्बन्धी।