स्वरसन्धि

[ना.]

व्याकरणमा स्वरहरूको आपसमा सन्धि हुने प्रक्रिया; अच् सन्धि