गृह · शब्दकोश

जन्मभूमि

[ना.]

१. आफ्ना पुर्खाहरूले बसोबास गरेको देश।

२. जन्मेको ठाउँ; जन्मस्थान; जन्मथलो।

३. जन्मेको देश।

⟵ फेरि सूचीमा जानुहोस्