गृह · शब्दकोश

स्थानच्युत

[वि.]

१. आफ्नो ठाउँ वा पदबाट खोसुवा, घटुवा आदि भएको; पदबाट खुस्किएको।

२. ठाउँबाट हटेको; स्थानभ्रष्ट।

⟵ फेरि सूचीमा जानुहोस्