सौम्यता
[ना.]
१.
शीतलता
।
२.
सुशीलता
;
सुन्दरता
।
३.
सौम्य
हुँदाको पन,
गुण
वा
अवस्था
।