गृह · शब्दकोश

सोट्ठा

[ना.]

१. कसैलाई पिट्ने काममा आउने लट्ठी; डन्डा; सोँट्ठा।

२. सन्ठी।

३. सिर्कनो; छडी।

⟵ फेरि सूचीमा जानुहोस्