गृह · शब्दकोश

सृष्टिकर्ता

[ना.]

१. कुनै कुराको सृजना गर्ने तत्त्व वा व्यक्ति।

२. ब्रह्मा; प्रजापिता।

३. संसारको सिर्जना गर्ने तत्त्व।

⟵ फेरि सूचीमा जानुहोस्