सुलक्षण

[वि.]

१. राम्रो लच्छिन; शुभलक्षण

२. भाग्यमानी

३. राम्रो लक्षणको; लच्छिन भएको।