गृह · शब्दकोश

सुरताल

[ना.]

१. थालनी; सुरसार।

२. मेलोमेसो; छाँटकाँट।

३. वाद्यवादनको साङ्‌गीतिक ताल र सुर।

⟵ फेरि सूचीमा जानुहोस्