सुनियोजित

[वि.]

१. नियमबद्ध; क्रमबद्ध

२. राम्रोसँग काममा लगाइएको।