गृह · शब्दकोश
१. टाढाको पूर्वी भाग।
२. वर्तमान विश्वमा प्रचलन भएअनुसार जापान, चीन, कोरिया, फिलिपिन्स र रुसको पूर्वी भूभाग।
⟵ फेरि सूचीमा जानुहोस्