ग्रिसका एक विश्वप्रसिद्ध विजेता जसले भारतवर्षको पश्चिमोत्तर प्रान्तमा आक्रमण गरेर केही भाग जितेका थिए; अलेक्जेन्डर।